प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

काठामाडौं, असार १० । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् । पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन दलका चुनौती

नेपालमा गठबन्धनको सरकार असलमा चुनावको परिणाम नै हो । मिश्रित निर्वाचन प्रणाली भएको नेपाल जस्तो मुलुकमा चुनावमा कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना न्यून जस्तै देखिन्छ । यस कारण सत्ता गठबन्धन अनिवार्य आवश्यकता बनेको हो । सत्ताका लागि हुने गठबन्धनका फाइदा बेफाइदा छन् तैपनि गठबन्धनको कारणले नै नेपालमा साना तथा ठुला दल सबैले सरकारमा भाग लिने र महत्वपूर्ण पद सम्हाल्ने मौका पाएका छन् । नेपालको सन्दर्भमा प्रायः सबै राष्ट्रिय

नयाँ गठबन्धनका चुनौती र अवसरहरू

निर्वाचनअघि निर्माण गरिएको सत्ता गठबन्धन अर्थपूर्ण हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्दै नयाँ गठबन्धन निर्माण भई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक वालुवाटार प्रवेश गर्नु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नयाँ गठबन्धन निर्माण गर्ने योजनावद्ध काम र नेतृत्वले नयाँ गठबन्धन संभव भएको हो भन्न लजाउनु पर्दैन ।नयाँ सत्ता गठबन्धन निर्माण गरी सरकार निर्माण र परिचालन जति सहज देखिएको छ, त्यति सहज मुलुकको राजनीति, अर्थतन्त्र र विकास अभियानलाई लयमा ल

देउवा, प्रचण्ड र नेपाललाई ओलीको चुनौती– ल त सम्पत्ति दान गर्नुस्, आँट छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि सत्ता गठबन्धन लागिपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताए । देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको उनको...

‘स्वार्थको लागि नै सत्ता गठबन्धन’

विराटनगर । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले गठबन्धनको सरकारसँग संसद् (१६५ सिट)को बहुमत भएकोले एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । सरकार चुनाव गराउन जिम्मेवार ढंगले अघि नबढेको भन्दै बरु गठबन्धन परसम्म धकेलेर सत्तामा रहिरहन नेपाली कांग्रेस लागिपरेको उनको आरोप छ । शनिबार विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल युवा...