विराटनगर । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले गठबन्धनको सरकारसँग संसद् (१६५ सिट)को बहुमत भएकोले एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् ।
सरकार चुनाव गराउन जिम्मेवार ढंगले अघि नबढेको भन्दै बरु गठबन्धन परसम्म धकेलेर सत्तामा रहिरहन नेपाली कांग्रेस लागिपरेको उनको आरोप छ । शनिबार विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल युवा...