देउवा, प्रचण्ड र नेपाललाई ओलीको चुनौती– ल त सम्पत्ति दान गर्नुस्, आँट छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि सत्ता गठबन्धन लागिपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताए । देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको उनको...