काठमाडौँ – निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताएका हुन्। उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको पनि बताए। निवर्तमान सभामुख […]