सभामुख सापकोटा आज स्वदेश फर्किंदै

१९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

सम्बन्धित सामग्री

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

अजरबैजान भ्रमणमा रहेका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कदैछन् । अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा भाग लिएर उनी सहितको प्रतिनिधिमण्डल नेपाल फर्कन लागेका हुन् । उनी आज साँझ नेपाल...

सभामुख सापकोटा आज साँझ स्वदेश फर्किंदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज साँझ ७ः१५ मा नेपाल आइपुग्ने गरी  स्वदेश फर्किन लागेको  सभामुखको सचिवालयले जनाएको छ।  यही असार १४ गते सभामुख सापकोटासहितको टोली...

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं । अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ सवा ७ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले […]