अध्यागमन कडाइको विरोध गर्दै अध्यागमनकारीहरूमाथि निष्पक्ष व्यवहारको माग गर्दै होनोलुलुस्थित संघीय हिरासत केन्द्र बाहिर करिब ४० जना धार्मिक नेता तथा समुदायका सदस्यहरू भेला भएका छन्। उक्त भेलामा बौद्ध, युनिटेरियन, एपिस्कोपेलियन, यहुदी तथा नास्तिक धर्म मान्ने विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। इम्मानुएल एपिस्कोपल चर्चका पादरी रेभरेन्ड डेभिड गियरलाखका अनुसार युएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन […]
चितवन । चाडपर्व नजिकिँदै गर्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि नारायणगढमा सञ्चालनमा ल्याइएको सुपथ मूल्यको पसलमा बाहिर बजारको तुलनामा चाडपर्वका लागि आवश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गरिएको छ। लिमिटेडले बजारमा प्रतिकिलो रु १३० सम्म पर्ने चिनी रु १०० मा नै बिक्री गर्दै आएको छ। चिनीसँगै अन्य खाद्यान्न […]
भक्तपुर। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको रु एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गरे। प्रतियोगिताको विजेताले रू एक लाख, उपविजेताले रू ५० हजार, तृतीय हुनेले रू २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा […]
२५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।
उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि …
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले झोलुंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, […]
कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि भक्तजनलाई पूजा गर्न खुला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुला गरिएको मन्दिरका पुजारीसमेत रहनुभएका तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताए। “क्षमा पूजा गरेर विधिवत् रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेका […]