रियलको घरेलु मैदानमा बार्साको गोल वर्षा

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो ।बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्सालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रोनाल्ड अराउजोले बर्साको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा फेरान टोरेस र आउबामियाङले एक एक गोल गर्दै टो

सम्बन्धित सामग्री

एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई ६० गोलले हरायो ।

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

बर्नमाउथमाथि लिभरपुलको गोल वर्षा

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।

आर्सनलको गोल वर्षा, चेल्सी पनि विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ । आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र […]

टोटेनहमको गोल वर्षा

टोटेनहमले प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले टोटेनहमले न्युकासल युनाइटेडलाई ५–१ गोल अन्तरले हराएको हो ।टोटेनहमको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता न्युक्यासलले लिएको थियो । फाबियनले खेलको ३९ औँ मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । टोटेनहमका लागि ४३ औं मिनेटमा बेन डेभिसले बराबरी गोल फर्काए । ४८ औँ मिनेटमा माट डोहर्टीले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।सन ह्युङ मिनले ५४ औँ मिनेटमा गोल गर्दै टोटेनहमलाई ३

रियलको घरेलु मैदानमा बार्नाको गोल वर्षा

काठमाडौं । बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो । बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ […]

लिड्समाथि लिभरपुलको गोल वर्षा

मोहम्मद सलाह र साडियो माने चम्किएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–० गोलले हरायो ।

लिड्समाथि म्यानचेस्टर सिटीको गोल वर्षा

इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिड्सलाई ७–० गोलले हरायो ।

महारेज र फोडेन चम्कदा म्यानचेस्टर सिटीको गोल वर्षा

एजेन्सी – अल्जेरियन रियाद महारेजले दुई गोल र एक असिस्ट तथा फिल फोडेनले एक गोल र दुई असिस्ट दिएपछि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो राउन्डको खेलमा लिग वान क्लब वेकम्व वान्डेरर्समाथि सानदार पूनरागमन जित निकालेको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको उल्ट्याउँदै वेकम्वमाथि ६–१ को फराकिलो जित […]

बायर्नद्वारा गोल वर्षा

बर्लिन । जर्मन कप फुटबल प्रतियोगितामा बार्यन म्युनिखले गोलको वर्षा गरेको छ । बुधबार राति भएको जर्मन कपको पहिलो चरणको खेलमा बार्यनले बर्मर एसभी क्लबलाई उसैको घरेलु मैदानमा १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । बर्मर जर्मनीको पाँचौं डिभिजनको लिग खेल्ने टिम हो । केही मुख्य खेलाडीलाई आराम दिएर मैदानमा उत्रिएको बार्यनका लागि ८ […]