लिड्समाथि म्यानचेस्टर सिटीको गोल वर्षा

इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा लिड्सलाई ७–० गोलले हरायो ।

सम्बन्धित सामग्री

बायर्न र म्यानचेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पयन्स लिगको क्वाटरफाइनलमा भिड्ने भएका छन् । शुक्रबार निकालिएको ‘ड्र’ अनुसार पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले आफ्नो पुर्व क्लब तथा ६ पटकको च्याम्पियन बायर्नसँग खेल्ने पक्का भएको हो । यि दुवै टोलीले प्रि–क्वाटरफाइनलमा आ–आफ्नो प्रतिद्धन्द्धीमाथि गोल वर्षा गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएका टोली हुन् […]

हालान्डको गोल वर्षा जारी, सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक–एक गोल गरे ।  घरेलु मैदानमा १० खेलाडीमा सिमित उल्भ्समाथि सिटीले पहिलो मिनेटमा नै अग्रता बनाएको थियो । सिटीका लागि ग्रेलिसले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।