प्रदेश १ प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

काठमाडौं :  प्रदेश  १ को प्रदेशसभा बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन्। बैठक सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा हस्ताक्षर गरेका माओवादीको तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस

सम्बन्धित सामग्री

प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक बस्ने बस्ने भएको छ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने उक्त प्रदेशसभाले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई […]

प्रदेश १: प्रदेशसभाकाे बैठक बस्दै, यस्ता छन् एजेन्डा

माेरङ- प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक मंगलबार बस्दैछ। बैठक आज बिहान ११ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। यसअघि प्रदेशसभा सचिवालयले दिउँसो १ बजे बैठक बस्ने जनाएको थियो। प्रदेशसभा सचिव पराजुलीका अनुसार विशेष कारण प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम(३) बमोजिम ११ बजे बस्ने भएको हो। बैठकको अध्यक्षता जेष्ठ […]

प्रदेश-१ को नाम नराखी प्रदेशसभाको पहिलो कार्यकाल सकियो, आज अन्तिम बैठक बस्दै

काठमाडौँ । प्रदेश-१ को प्रदेशसभा अधिवेशन आज शुक्रबार राति अन्त्य हुँदै छ । प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा अधिवेशन राति १२ बजेपछि अन्त्य हुने सूचना प्रकाशित गरेको छ । पहिलो प्रदेशसभाको पाँच वर्षे अवधिको अन्तिम बैठक आजै दिउँसो १ बजेको लागि डाकिएको छ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूचीसमेत प्रकाशित गरिसकेको छ । तर, बैठकमा प्रदेश नामकरणको […]

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभामा बजेट अधिवेशन जारी छ ।

प्रदेश १ सभा बैठक बस्दै

काठमाडौं  :  प्रदेश १ को प्रदेशसभा बैठक बस्दै छ। आज  दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने  प्रदेशसभा सचिवालयले जनाएको छ। विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन्। प्रदेश सभा गठन भएको चार वर्ष पूरा भइसक्दा पनि प्रदेश-१  नामविहीन छ।

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै

१०५ दिनपछि प्रदेश १ प्रदेशसभा बैठक बस्दै

साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार)का लागि तय भएको छ । बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ ।  यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दल

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८-०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि