प्रदेश १ को प्रदेशसभा बैठक बस्दै : मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी

माेरङ - प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ । दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन । माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो । हिउँदे अधिवेशनको दोश्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो । आजको ...

सम्बन्धित सामग्री

प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक बस्ने बस्ने भएको छ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने उक्त प्रदेशसभाले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई […]

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक  गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो  । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभामा बजेट अधिवेशन जारी छ ।

प्रदेश १ सभा बैठक बस्दै

काठमाडौं  :  प्रदेश १ को प्रदेशसभा बैठक बस्दै छ। आज  दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने  प्रदेशसभा सचिवालयले जनाएको छ। विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन्। प्रदेश सभा गठन भएको चार वर्ष पूरा भइसक्दा पनि प्रदेश-१  नामविहीन छ।

प्रदेश-१ प्रदेशसभा बैठक बस्दै

काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै

१०५ दिनपछि प्रदेश १ प्रदेशसभा बैठक बस्दै

साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार)का लागि तय भएको छ । बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ ।  यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दल

प्रदेश १ को आजको बैठक रोक्न कांग्रेस र एमालेको माग

विराटनगर : नेपाली कांग्रेस र एमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएको छ। तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्।त्यस्तै नेकपा एमालेले विभिन्‍न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित पब पेश गरेको छ।मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ।नेपाली काङ्ग्रे

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८-०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आजको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि