रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

तथापि, यी सुधारका पछाडि सरकारले अवलम्बन गरेका वर्तमान नीति तथा कार्यक्रमभन्दा पनि मुलुक भित्रने रेमिट्यान्स अर्थात् विप्रेषणको निरन्तर वृद्धि प्रमुख कारक तत्व रहेको अर्थविद्हरूको बुझाइ छ।...

सम्बन्धित सामग्री

२०८२ भित्रै होला कांग्रेस महाधिवेशन ?

चौधौं महाधिवेशनपछिका दुई वर्षसम्म पनि पार्टीका निकाय र संरचनालाई पूर्णता दिन नसकेको नेपाली कांग्रेसमा अर्को महाधिवेशन कहिले गर्ने भन्ने बहस सुरु भएको छ।...

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुरा...

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुरा...

आमायाङ्ग्रीमा जब हिउँले स्वागत गर्‍यो

काम–व्यवहारको बोझलाई बिसाएर केही दिन स्वच्छन्द प्रकृतिमा रमाउने योजना बन्यो, साथीभाइसँग । कहाँ जाने त ? आपसी छलफल पछि सबै एकमत भए, ‘आमायाङ्ग्री जाने ।’ कहिले जाने ? यसमा पनि सबै एकमत भए, ‘यसै साता ।’ कसरी जाने ? यो प्रश्नले हामीलाई दुई भागमा बाँडिदियो । केही साथीले भने, ‘गाडी रिजर्भ गरौं, त्यसैमा जानु सजिलो […]

विदेश गएर कमाउने आसमा आफ्नैबाट धोका पाए, अनि सीप सिक्न आएँ

विनोद तामाङ , खोटाङ ।  विदेश जाने, कमाउने र रमाउने सपना देख्दा निकै हन्डर खाएँ । आफ्नालाई विश्वास गर्दा धोका पाएँ । तर अरूको कुरामा भन्दा पनि हातको सीपमा विश्वास गर्नु पर्ने रहेछ भन्ने लाग्न थालेको छ आजकाल । उमेरले ३१ वर्षको भएँ । १२ कक्षा पास गरेपछि नै कमाइको बाटो समात्ने मेरो प्रयास सुरु भयो । जसको लागि म वैदेशिक रोजगारीमा जान चाहन्थेँ । विदेश गएर टन्न कमाउने सपना हर दिन जसो देख्थेँ । कमाउन चाहन्थेँ तर न हातमा कुनै सीप थियो न त विदेशको बारेमा ज्ञान नै ।  कहिले कोरियाको सपना देखेँ त कहिले...

म यो देशको मान्छे

तीर्थराज जोशी एल.आर. आई. स्कुल, कलंकी,काठमाडौं म यो देशको मान्छे हिमालको स्वर्ण आभामा खुलाउँदै दृष्टिचेत पूर्वीय दर्शनको झुल्कोमा भेट्छु आफूलाई खोला, पहरा, नदी र छहराको गुञ्जनमा गाउँदै प्रकृतिको मधुर गीत हराउँछु पहाडको हरियाली र तराईका फाँटहरूमा। ज्योतिको पङ्ख उचाली गीत गाउने म नेपाली कहिल्यै सिद्धिचरणको ओखलढुंगा पुग्छु कहिले लेखनाथको कालीगण्डकीमा रमाउँछु कहिले समको इच्छा पलाउँछ मनभरि र राष्ट्रकविको परिचयमा परिचय मिसाउँदै भानुको उज्यालो मोतीको चमकसँगै पुलकित हुन्छु नेपालको आँगनीमा कहिले शेली, कलरिज, किट्स र वर्डस्वर्थसँगै स्वच्छन्द रमाउने देवकोटाको वनमा खोजी गर्छु जीवनको। जब मेरो स्वतन्त्रतामा प्रहार गर्छ कसैले मलाई रिमालको आमाको सपनाले ब्युँझाउँछ भूपिको मेरो देशले जगाउँछ जब स्वाधीनतामा धक्का लगाउँछ कसैले र जब माधव घिमिरेको बुलन्द आवाज सुन्छु नेपाली हामी रहौंला कहाँ नेपालै नरहे अनि फेरि जाग्छु बलभद्रको आँट भक्ति थापाको साहस भीमसेनको उत्साह र अमरसिंहको गर्जन बोकेर। मलाई माधव घिमिरेको राष्ट्रनिर्माताले ब्युँझाउँछ बाँडिएका मनहरूमा अखण्ड दियो जलाउँदै एकता र आत्मीयताको निराशाको मौनतामा गीत गुञ्जाउँदै भावना र विचारको म आनन्दित र पुलकित हुँदै झुमिरहन्छु सुन्दर फूलबारीमा। म मेरो संस्कृतिको सुन्दर वाटिकामा फुलाइरहन्छु सुन्दर फूलहरू वीरताका गाथा गाउँदै कर्मयात्रामा तल्लीन रहेर मेची कालीको सुसाहटसँगै गुञ्जिन्छन् मेरा सपनाहरू। शिरमा सगरमाथा छातीमा तराई र पाखुरीमा पहाड बोकेर पूर्वको उज्यालोसँगै हिँडिरहन्छु म यो देशको मान्छे।।

ढुंगामा मूर्ति खोप्दा उडेको धूलो देखेर रमाउने मूर्तिकार

१९ वैशाख, चितवन । एकनासले कराइरहने ग्राण्डर । बुङबुङ उडिरहेको धूलो । काम गरिरहँदा  चिरपरिचित मान्छेहरूले पनि ठम्याउन हम्मे पर्ने एक अनुहार । कहिले टन्टलापुर घामको उधुम गर्मी । कहिले हावाहुरी र पानी ! अनवरत रूपमा ढुंगामा मूर्ति बनाउने तपस्यामा जुटिरहने मूर्तिकार हुन्–लालकाजी लामा । जीवनका १२ वसन्त उनले ढुंगा, छिनो र ग्राण्डरसँगै विताए । […]

बालबालिकामा डिप्रेसनको जोखिम

जब बच्चालाई डिप्रेसनले गाँज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, झर्कने गर्छन् । बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् …

बाल क्लबबाट अभिभावक र बालबालिकालाई चेतना जगाउने रामचन्द्र

किशोरावस्थाको १३, १४ वर्षे उमेर । हुन त यो दिउँसो विद्यालय जाने र साँझ बिहान साथीहरुसँग खेलेर रमाउने उमेर हो ।  यो उमेरमा गाउँघरका अधिकांश केटाकेटीहरु कहिले खोलामा बगिरहेको पानी रोक्ने त कहिले गुलेलीले उडिरहेको चरालाई निसाना लगाउने काममा रमाउने गर्छन् ।  हो, यही उमेरकाे हुनुहुन्छ रामचन्द्र खड्का । बा...

बालबच्चामा डिप्रेसन पो छ कि ?

जब बच्चालाई डिप्रेसनले गाँज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, र्झकने गर्छन् । बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् …