बालबच्चामा डिप्रेसन पो छ कि ?

जब बच्चालाई डिप्रेसनले गाँज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, र्झकने गर्छन् । बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् …

सम्बन्धित सामग्री

के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?

डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।

सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान

काठमाडौँ– डिप्रेसन भनेको एक प्रकारको प्रमुख मानसिक रोग हो । समुदायमा धेरै मानिस यस रोगबाट पीडित छन् । विभिन्न तथ्याङ्कअनुसार सन् २०३० सम्ममा संसारकै अग्रपंक्तिमा डिप्रेसन रहने अनुमान गरिएको मनोविदहरु बताउँछन् । मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा.सुरज तिवारीका अनुसार डिप्रेसन एउटा भावनात्मक रोग हो । यसमा भावनाहरूको उथलपुथल हुन्छ । रुन मन लाग्ने, निराश […]

मास  संक्रमणले बढाउँदै छ डिप्रेसन

कोभिड महामारीका कारण यस वर्ष विश्वभर एन्जाइटी र डिप्रेसन २५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मास डिप्रेसनका कारण निम्तिने तनाव व्यवस्थापन नहुँदा मानसिक रोगको दर प्रत्येक वर्ष...

बालबालिकामा डिप्रेसन नियन्त्रण गर्ने कसरी ?

बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धारणा गलत हो । उनीहरूमा पनि विभिन्न किसिमका मानसिक रोग देखिन सक्छन् । यसमध्ये डिप्रेसन एक हो । यसलाई चाइल्ड डिप्रेसन पनि भनिन्छ । गोपाल ढकाल मनोविद्, मार्क नेपाल मनोसेवा...

योगले घटाउँछ डिप्रेसन

योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसले क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापी, रेडियोथेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुःख, डिप्रेसन घटाउँछ । योगले सेरोटोनिन, गावाजस्ता...

के मनसुनमा महिलामा बढी डिप्रेसन हुन्छ !

एजेन्सी, २ साउन । कालो बादलले आकाश ढाक्ने बित्तिकै मूड बदलिन्छ। कसैलाई चियासँग तातो पकोडा खान मन लाग्छ भने कसैलाई भिजाउन मन लाग्छ । पछिल्लो समय धेरै मानिसहरुलाई डिप्रेसनको समस्या देखिएको छ । मनसुनमा हुने उदासिनलाई सिजनल एफेक्टिभ डिसअर्डर (एसएडी) भनिन्छ। यसबाट महिला बढी पीडित छन् । किन मनसुनमा डिप्रेसन हुन्छ चिकित्सकको अनुसार यदि कसैलाई […]

के हो ‘पोस्ट म्यारिज डिप्रेसन’ ? कसरी छुटकारा पाउने ?

विवाहपछिको डिप्रेसन अर्थात ‘पोष्ट म्यारिज डिप्रेसन’ एक यस्तो समस्या  हो, जसको बारेमा अझैपनि मानिसहरुलाई धेरै जानकारी नै छैन । यसलाई बुहारीको मुड परिवर्तन भएको सम्झेर बेवास्ता गरिन्छ । यसैगरी धेरैजसो पुुरुष डिप्रेसन आएको भावना दबाएर राख्छन् ।पोस्ट म्यारिज डिप्रेसन के हो ?यो एक यस्तो स्थिति हो जसमा नयाँ दम्पत्ति उदास र निराश महसुस गर्न थाल्छन् । यी भावनाले उनीहरुको दैनिक जीवनयापनमा बाधा उत्पन्न हुन थाल्छ । क्लिनिकल डिप्रेशनको तुलनामा पोस्ट म्यारिज डिप्रेसन केही फरक हो । यो केवल वि

मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय

मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।

टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउने सूत्र

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि आजका आमसमस्या हुन् । यसका प्रमुख कारणमा बेरोजगारी, अभाव, गरीबी आदि नै पर्छन् । यसबाट खासगरी तेस्रो विश्व अर्थात् अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । हाल वैदेशिक रोजगार पनि यसको थप कारण बन्न पुगेको छ । घरबास बन्धकी राखेर वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ ।  विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यक...

बालबालिकामा डिप्रेसन भएको कसरी थाहा पाउने ?

घर–व्यवहारको झन्झट, अनेक झमेला, रोग, खराब सम्बन्ध, कमजोर आर्थिक स्थिती आदिको कारण मान्छेमा चिन्ता बढ्छ । चिन्ताको चरम रुप हो, डिप्रेसन । अहिले विश्वमै जटिल समस्याको रुपमा देखिदैछ, डिप्रेसन । यो मानसिक विकारले धेरैलाई मनोरोगी बनाएको छ । दुःखलाग्दो त के छ भने, यस्तो समस्या प्रौड, वयस्क वा युवाहरुमा मात्र होइन, बालबच्चामा समेत देखिएको छ […]