सुरु हुँदै इंग्लिस प्रिमियर लिग: च्याम्पियन सिटीले नवप्रवेशी वर्नलीको सामना गर्दै

इंग्लिस प्रिमियर लिग फुटबलको २०२३-२४ सिजन शुक्रबारबाट सुरु हुँदैछ। विश्वकै चर्चित र प्रतिष्ठित क्लब प्रतियोगिताको पहिलो खेलमा साविक च्याम्पियन सिटीले वर्नलीको सामना गर्नेछ। बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपबाट च्याम्पियन हुँदै प्रिमियर लिगमा बढुवा भएको हो। सिटी वर्नलीको मैदानमा पाहुना टिमका रुपमा सहभागी हुँदै छ। नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुने खेलमा दुवै च्याम्पियन […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छ

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर...

आजबाट इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

इंग्लिस प्रिमियर लिग : लिभरपुलले जित्यो

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ । लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग एभर्टन पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ। आइतबार राति भएको खेलमा एभर्टन ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै एभर्टन १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ । ब्राइटन २७ अंक जोडेर आठौं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई २-१ ले हराएको छ । लिड्स युनाईटेडले बर्नलीलाई ३-१ ले हराएको छ ।

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए

लन्डन। उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो । राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग […] The post इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]

इंग्लिस प्रिमियर लिग आजदेखि

काठमाडौँ– नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ । लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात […]

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको जित

एजेन्सी, बैशाख १४। इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो । खेलको ५० […]