इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छ

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

प्रिमियर लिगको यो साताको खेल स्थगित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यो हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । महारानीको निधनसँगै इंग्ल्यान्डमा खेलकुदको अन्य कार्यक्रमहरु स्थगित गरिएको […]

आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदै

काठमाडौँ- इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुवै क्लब जितसहित नयाँ सिजन सुखद सुरुवात गर्न चाहन्छन् ।

आजबाट इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदै

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदैछ । आइतबार बेलुकी प्रिमियर लिगका अन्तिम चरणका सबै १० खेल एकै समयमा हुनेछन् । सिजनमा एक खेल बाँकी छँदा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई दोस्रो स्थानको लिभरपुलले एक अंकले पछ्याईरहेको छ । ३७ खेलबाट सिटीको ९० अंक छ भने लिरभपुलको ८९ अंक छ । सिटीले आइतबार […]

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँ

इंग्लिस प्रिमियर लिग : चेल्सी र युनाइटेडले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। वर्ल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औँ  मिनेटमा अग्रता दोब्बर बनाएको थियो। तर  दुई मिनेट पछि नै युनाइटेडले खेलमा बराबरी गोल फर्कायो।युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमको सम्भावित हार टारेका थिए। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा खेल बराबरीमा स

इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको गोलले युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो । जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो […]

इंग्लिस प्रिमियर लिग आजदेखि

काठमाडौँ– नयाँ सिजन २०२१/२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ । लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । यस खेलमा दुबै टोली सुखद् सुरुवात […]