इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको जित

एजेन्सी, बैशाख १४। इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो । खेलको ५० […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : टोटेनहमको सुखद सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनमा टोटेनहमले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४– १ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो। टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल […]

इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदै

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदैछ । आइतबार बेलुकी प्रिमियर लिगका अन्तिम चरणका सबै १० खेल एकै समयमा हुनेछन् । सिजनमा एक खेल बाँकी छँदा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई दोस्रो स्थानको लिभरपुलले एक अंकले पछ्याईरहेको छ । ३७ खेलबाट सिटीको ९० अंक छ भने लिरभपुलको ८९ अंक छ । सिटीले आइतबार […]

इंग्लिस प्रिमियर लिग : चेल्सी लेस्टरसँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए । चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट  खेल १-१ को स्थितिमा ल्याए । बराबरिसँगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ । अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँ

रोनाल्डोको गोलमा युनाइटेडको सानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।

१४ वर्षपछि रोनाल्डोले गरे युनाइटेडका लागि ह्याट्रिक

क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । उनले १२, ३८ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । १४ वर्षपछि म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले […]

इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको गोलले युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे । इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो । जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो […]

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ । अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो । मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो । चेल्सीका लागि खेलको २८ औँ मिनेटमा […]

इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]

लुकाकुले डेब्यू खेलमै गरे गोल, चेल्सी शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लण्डन डर्बीमा चेल्सीले आर्सनललाई हराएको छ। चेल्सीले इमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा घरेलु टोली आर्सनलमाथि २–० को सहज जित हात पारेको हो।