विष्णु पौडेलले बुटवलमा गरे मतदान

३० वैशाख, बुटवल । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् । बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन् । स्थानीय चुनावका लागि […]

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले नेतृत्व चयनका लागि निर्वाचन- ३ घण्टामा ४० प्रतिशत मतदान

काठमाडौं । लुम्बिनीमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । उक्त निर्वाचनमा अहिले मतदान जारी छ । बिहान ९ बजेदेखि जारी मतदानमा झन्डै ४० प्रतिशत मतदान भएको निर्वाच समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । बुटवलमा भइरहेको एमाले प्रथम प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । अध्यक्ष पदका लागि राधाकृष्ण […]

विष्णु पौडेलले गरे मतदान

४ मंसिर, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् । बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०: ४५ बजे मतदान गरेका हुन् । पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर

बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो। बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्। ११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका […]

बुटवलमा ६५ प्रतिशत मत खसेको अनुमान, मतगणना आजै सुरु हुने

बुटवल  उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार  कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।पूर्ण विवरण भने आइनसकेको उनले बताए ।  बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए

गृहमन्त्री खाँण र एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

काठमाडौं– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ बाट मतदान गरेका हुन् । त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पनि बुटवलमा मतदान गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्...

बुटवलमा चुनावी रौनक : आयोगको तयारी पुरा, मतदाता उत्साहित (तस्बिरहरु)

भोलि हुने स्थानीय तहको निर्वाचनको मतदान गर्न  बुटवलका मतदाता तीव्र प्रतीक्षामा रहेका छन् ।  बुटवल-८ को  सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा आज दिउँसो मतदाता परिचय पत्र लिन आएका  रमेश  खनालले आफू मतदानका लागि उत्साहित भएका रातोपाटीलाई बताए । यता जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा गरेको जनाएको छ । रुपन्देहीमा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रक

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

काठमाडौं, मंसिर १५ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएपछि मतदान प्रक्रियामा जाँदा उनी निवर्तमान उपाध्यक्ष भीम रावललाई फराकिलो मतले पराजित गर्दै निर्वाचित भएका हुन्। बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई […]