विष्णु पौडेलले गरे मतदान

४ मंसिर, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् । बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०: ४५ बजे मतदान गरेका हुन् । पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

सम्बन्धित सामग्री

मतदान गर्दै किरियापुत्री

चितवन । चितवन क्षेत्र नं। २ मा भइरहेको उपनिर्वाचनमा भरतपुर १२ मोहन माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै किरियापुत्री विष्णु पौडेल (छिमेकी) । उनी नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्ष छन् । तस्बिरः सनद अधिकारी÷रासस

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, विष्णु पौडेल पछिपछि

रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले १९४४ मत पाएका छन् । त्यस्तै स्वतन्त्र पार्टी (घर चिन्ह) का उम्मेदवारले १४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।

यसपटक विगतको भन्दा धेरै मत खस्छ : विष्णु पौडेल

रूपन्देही : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन्।उपाध्यक्ष पौडेलले गृहजिल्ला रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे। उनले मतदाताहरूमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। उनले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताए।उनले भने, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन्। उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदानस्थलबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दावी गरे। उनले मतदाताहरूमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। उनले निर्वाचनले राजनीतिलाई […]

विगतको तुलनामा यस पटक बढी मत खस्छः विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज आइतबार मतदान गर्नुभएको छ । उहाँले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल-८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दावी गर्नुभयो । उहाँले मतदाताहरुमा यस वर्ष विगतको तुलनामा धेरै […]

एमाले उपाध्यक्षद्वय पौडेल र पाण्डेले गरे मतदान

काठमाडौं । नेकपा एमाले उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । अर्का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानको लागि पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर […]

एमाले नेता पौडेल, पोखरेल र भुसालले कहाँबाट हाल्दैछन् भोट ?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र नेता घनश्याम भुसाल शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि गृहनगर पुगिसकेका छन् । उपाध्यक्ष पौडेल र नेता भुसालले रुपन्देन्हीका छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान गर्नेछन् भने पोखरेलले दाङको तुलसीपुरबाट मतदान गर्ने उनीहरुले जनाएका छन् । पौडेलले बुटवल उपमहानगरको वडा नम्बर ८ मा रहेको सडक डिभिजन कार्यालय र भुसालले तिलोत्तमा नगरपालिकाको विश्वशान्ति मतदान केन्द्रबाट मतदान गर्ने छन् । त्यस्तै महासचिव पोखरेलले दाङ तुलसीपुर उपमहानगरप

एमाले महाधिवेशन : बिहान ४ बजेपछि यी पदहरूमा मतदान शुरू

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् । केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गराउन उम्मेदवारी फिर्ता गराउने प्रयास गर्दा अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको थियो । निर्विरोध नभए...

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर