काठमाडौं– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ बाट मतदान गरेका हुन् ।
त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पनि बुटवलमा मतदान गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्...