राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली?

काठमाडौं, मंसिर १५ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएपछि मतदान प्रक्रियामा जाँदा उनी निवर्तमान उपाध्यक्ष भीम रावललाई फराकिलो मतले पराजित गर्दै निर्वाचित भएका हुन्। बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई […]

सम्बन्धित सामग्री

नवाज सरिफलाई  राजनीतिमा फर्किने बाटो खुल्यो

पाकिस्तानको राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्किने बाटो खोलिदिएको छ । सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्‍याउन सकिन्छ भन्ने विषयमा पारित कानुनले सरिफको राजनीतिक...

राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रको भूमिका निर्णायक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेकोे जिकीर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले […]

राष्ट्रिय राजनीतिमा माओवादी अझै निर्णायक : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍मा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दाबी गरेका छन् । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न सक्ने अवस्थामा नरहेको जिकिर गर्दै अध्यक्ष दाहालले निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उ

हामी खुम्चिए पनि राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिकामै छौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाममा केही खुमिचए पनि राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामै रहेको बताएका छन्। शनिबार पार्टी निकट निजामति कर्मचारीको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा आफूहरुको केन्द्रीय भूमिकालाई कसैलेखोस्न नसक्ने बताए। ‘ स्थानीय निर्वाचनमा १२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशसभामा हेर्नुभयो भने हामी ७४ को हाराहारीमै छौं। खुम्चिएका छैनौं।’ प्रचण्डले भने, ‘ तर सं

राष्ट्रिय राजनीतिमा महिला नेतृत्वको आवश्यकता

सविधान सभाबाट जारी भएको नेपालको नयाँ सविधानले राष्ट्रिय राजनीतिमा उल्लेखनीय महिला सहभागितालाई अनिवार्य बनाएको छ । राजनीतिमा महिलाको सक्रिय सहभागिता र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि तत्काललाई आरक्षण र विशेष व्यवस्था समेत गरेको छ । सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता कानुनतः अनिवार्य बनाइएको छ भने बाँकी धेरै भन्दा धेरै सङ्ख्यामा महिलाको सहभागिता …

राष्ट्रिय राजनीतिमा तानियो बेलायती बिरालो

काठमाडौं । बेलायती प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बस्दै आएको ल्यारी नामक बिरालो राष्ट्रिय राजनीतिमा तानियो । बेलायती नयाँ प्रधानमन्त्रीकी एक उम्मेदवारले आफ्ना ४ वटा बिरालाहरु सहित प्रधानमन्त्री निवासमा सर्ने बताएसँगै उक्त बिरालो शुक्रबार राजनीतिक विवादमा तानिएको हो । एक अनलाइन फोरममा आफ्नो सबैभन्दा ठूलो कमजोरीको बारेमा सोधिएको प्रश्नमा उनले बिरालोप्रतिको आफ्नो आशक्ति रहेको बताउँदै आफ्नो […]

एमसिसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण

उनले केही दिनभित्रै नेपाली जनताको त्यसको प्रत्यक्ष अनुभूति गर्ने पनि बताए। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले एमसिसीलाई संसदबाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण द...

एमसीसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण: बादल

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्।...

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् । तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सके