भन्सार छली ल्याइएको २ सय ७० बोरा चामल प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले रौतहटबाट भन्सार छली ल्याइएको २ सय ७० बोरा चामल नियन्त्रणमा लिएको छ । प्रहरीले सूचनाको आधारमा गौर नगरपालिका–५ मा रहेको रहेको नन्दलाल चामल, चिउरा भुजा पसलको पछाडि रहेको गोदाममा छापा मारेको थियो। छापामारीको क्रममा गोदामबाट प्रहरीले २५ किलो दरमा २ सय ७० बोरा चामल बरामद गरेको थियो । बरामद चामलको बिल बिजक […]

सम्बन्धित सामग्री

अवैध रुपमा भारत लैजाँदै गरेको १७ वटा गाई, गोरु प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले रौतहटबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छी नियन्त्रणमा लिएको छ। रौतहट गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी/निकासी गरी गाई र गोरु भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु एउटा र बाच्छी ६ वटा गरी जम्मा […]

तीन ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।...

झापामा १ करोड रुपैयाँ बढीको अवैध सामग्री प्रहरी नियन्त्रणमा

दमक- झापाको मेचीनगर नगरपालिकामा भन्सार छली गरी नेपाल भित्रिएको १ करोड २६ लाख रुपैयाँ बढीको सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ना. ६ ख ४९०२ नम्बरको ट्रकसहित १ करोड रुपैयाँ बढीको सामग्री मेचीनगर ६ बाट बरामद गरेको हो। प्रहरीका अनुसार काँकडभिट्टा भन्सार छली गरी […]

अवैध सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

माेरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहितकाे एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसक्रममा विराटनगर १६ बसोबास […]

प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ ।...

भन्सार जाँचपास भएको ट्याक्टर ४० लाखको सामानसहित प्रहरी नियन्त्रणमा

विराटनगर ।  ४० लाख मूल्य बराबरको अवैध सामानसहित विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका–४ बाट बीआर ४४ जीबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार छली गरेको आशंकामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो […]

हार्डवेयर र खुद्रा समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

८ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित सडकखण्डबाट ना ३ ख ४३५९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार छली ल्याएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको दावी प्रहरीले गरेको छ । प्रज्ञापनपत्र विना हार्डवेयर तथा खुद्रा […]

४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार

वीरगंज : पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको समानसहित एक ट्रक नियन्त्रणमा लिएको छ भने नेपालबाट तस्करी गरी भारततर्फ लगिरहेको केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालय, जनकपुरको सूचनाको अधारमा प्रहरीले ना. १ त. ७०४५ र ना.४ त.८५६२ नं.…

भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेका १० ट्रक सामान प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेको आशंकामा नागढुंगा प्रहरीले लुगा कपडा भएको १० वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा शुक्रबार ट्रक नियन्त्रणमा लिइएको नागढुंगा प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। ट्रकमा भएको सामानलाई अनुसन्धानका लागि...