भन्सार जाँचपास भएको ट्याक्टर ४० लाखको सामानसहित प्रहरी नियन्त्रणमा

 विराटनगर ।  ४० लाख मूल्य बराबरको अवैध सामानसहित विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका–४ बाट बीआर ४४ जीबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार छली गरेको आशंकामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो […]