तीन ट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली गरी ल्याइएको आशंकामा तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ।...

सम्बन्धित सामग्री

औषधि–खुद्रा सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बिल विजकभन्दा बढी औषधि तथा खुद्रा सामान बोकेको मालवाहक ट्रक वीरगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेकोे सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–१६ रजतजयन्तीस्थित सडकखण्डबाट ना.७ ख ५८५२ नम्बरको मालवाहक ट्रक चेकजाँच गरेको थियो। जाँच गर्ने क्रममा ट्रकमा विलबिजकभन्दा बढी मालवस्तु लोड रहेको तथा बिल बिजक शंकास्पद […]

ट्रकसहित लत्ताकपडा प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट बिलबिजकभन्दा बढी लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक वीरगञ्जबाट हेटौडातर्फ लैजाँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज–८ घण्टाघरमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा सडकखण्डबाट बा.प्र.०३–००१ ख ०३३२ नम्बरको मालवाहक ट्रकबाट बिल बिजक भन्दा बढी लोड रहेको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो। ट्रकसहित […]

अवैध सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

माेरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहितकाे एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसक्रममा विराटनगर १६ बसोबास […]

भन्सार छलीको आशंकामा सामान सहितको ट्रक प्रहरी नियन्त्रणमा

१ भदौ, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको कन्टेनर नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहीबार दिउँसो ३ बजे वीरगञ्ज–६ माईस्थान चोकबाट ना ६ ख ४३४५ नम्बरको मालवाहक ट्रक […]

एक करोड ४० लाखको सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज- प्रहरीले वीरगञ्जबाट एक करोड ४० लाखकाे सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले बिल बिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो। बिल बिजकभन्दा बढी समान लोड रहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरचोकस्थित सडकखण्डमा ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा ट्रकमा बिल बिजकभन्दा बढी हार्डवेयर तथा […]

भारत लैजान लागेको शंकास्पद आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

भारत लैजान लागेको आठ ट्रक शंकास्पद सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर–१८ स्थित आइसिपी रोडबाट शुक्रबार बिहान भारतीय नम्बरका आठ वटा ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी इलाका प्रहरी...

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्द

१७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौँ- सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शङ्का लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्काएर ट्रक चालक र सहचालक […]

हार्डवेयर र खुद्रा समान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

८ चैत, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीको समान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघरस्थित सडकखण्डबाट ना ३ ख ४३५९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार छली ल्याएको हार्डवेयर तथा खुद्रा मालवस्तुहरु लोड रहेको दावी प्रहरीले गरेको छ । प्रज्ञापनपत्र विना हार्डवेयर तथा खुद्रा […]

१०४ किलो गाँजासहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता […]