वीरगञ्ज – प्रहरीले रौतहटबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छी नियन्त्रणमा लिएको छ। रौतहट गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी/निकासी गरी गाई र गोरु भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु एउटा र बाच्छी ६ वटा गरी जम्मा […]