चिकित्सक भन्छन्- आमालाई कोरोना देखिँदैमा गर्भको बच्चालाई असर गर्दैन

१२ माघ, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् । आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित […]

सम्बन्धित सामग्री

चिकित्सक सङ्घले भोलिदेखि कोरोना सङ्क्रमितलाई कल सेन्टर सुरु गर्ने

काठमाडौँ । कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई नेपाल चिकित्सक सङ्घले कल सेन्टर सुरु गर्ने भएको छ । सङ्क्रमितहरूले भोलि (मंगलबार)बाट सुरु हुने कल सेन्टरबाट परामर्श लिन सक्ने सङ्घले जनाएको छ । सङ्घका महासचिव डा. बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्याका लागि नेपाल चिकित्सक सङ्घको ११५६ नम्बरको कल […]

चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बेनी अस्पतालको सेवा बन्द

९ माघ, म्‍याग्दी। चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि म्याग्दीस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आइतबार (आज)देखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् । बेनी अस्पताल व्यवस्थापन […]

चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।

कोसी अस्पतालका चिकित्सक सहित ४६ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालका ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले आज दिउँसोसम्म ४६ जनामा संक्रमण भएको पुष्टि गरे । जसमध्ये ८ जना चिकित्सक, १७ जना नर्सिङ स्टाफ र अन्य कार्यालय […]

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो […] The post चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

टिचिङ अस्पतालका चिकित्सक र कर्मचारी गरी ६० जनामा कोरोना

काठमाडाैं : त्रिवि शिक्षण (टिचिङ) अस्पताल  काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले थाहाखबरलाई जानकारी दिए।अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको डा. दासले बताए

डा. कार्कीमाथी आक्रमण गर्ने दोषीलाई कारवाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले कोरोना महामारीमा ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र अभद्र व्यवहार हुनु निन्दनीय र क्रुर घटना भएको भन्दै दोषिलाई  हदैसम्मको कारबाहीको माग गरेको छ ।  दोलखाको...

एनआरएनएद्वारा २५० चिकित्सक परिचालन

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीविरुद्ध लड्न विश्वभर २ सय ५० जना चिकित्सक परिचालन गरेको बताएको छ।संघले विज्ञप्ति जारी गर्दै नेपाली समुदायको स्वास्थ्य सुरक्षाको लागि चिकित्सक परिचालन गरेको जनाएको हो।संघले नेपाली समुदाय रहेका विश्वका ५० देशमा २ हजार ५ सय स्वयमसेवक खटाइएको समेत दाबी गरेको छ। स्वयमसेवकहरुले हालसम्म अप्ठेरोमा परेका २ लाख नेपालीलाई प्रत्यक्ष सहयोग गरेको संघले जनाएको छ।

सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ । सरकारले कोरोना महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अवकाश पाइसकेका चिकित्सक र स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा लिन सक्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार सेतीले सरकारी स्वास्थ्य संस्थाबाट अवकाश पाएका विशेषज्ञ चिकित्सकलाई मार्गनिर्देशन तथा उपचारमा सहयोगको लागि आग्रह गरेको हो ।