चिकित्सक सङ्घले भोलिदेखि कोरोना सङ्क्रमितलाई कल सेन्टर सुरु गर्ने

काठमाडौँ । कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई नेपाल चिकित्सक सङ्घले कल सेन्टर सुरु गर्ने भएको छ । सङ्क्रमितहरूले भोलि (मंगलबार)बाट सुरु हुने कल सेन्टरबाट परामर्श लिन सक्ने सङ्घले जनाएको छ । सङ्घका महासचिव डा. बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्याका लागि नेपाल चिकित्सक सङ्घको ११५६ नम्बरको कल […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको जिम्मेवारी खोसेको छ। कांग्रेसले चुनावी घोषणापत्रमा सरकारका उत्कृष्ट कामहरु समेट्ने भएकौ छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक सबै दलको सहमतिमै ल्याइएको दाबी गरेका छन्। मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त गरिएकौ छ। निर्वाचनसम्बन्धी जिज्ञासाहरू सम्बोधन गर्न निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएकौ छ। थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं महानगरमा आजदेखि कल सेन्टर संञ्चालनमा

काठमाडौं।कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।बलात्कारसम्बन्धी मुद्दामा उजुरीको हदम्याद तत्काल नहट्ने भएको छ।आज नेप्से परिसूचक १२.९२ अंकले घटेको छ।नेपालमा थप २१ जनामा कोरोना पुष्टि हुँदा ८ जना भए निको भएका छन् र एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध हुन पुगेको छ।

स्वास्थ्य समस्या परे गर्नुस् ११५६ नम्बरमा फोन

काठमाडौं : कोरोना संक्रमण बढ्न  थालेपछि नेपाल चिकित्सक संघले हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसलगायत अन्य स्वास्थ्य समस्या परे संघले सञ्चालनमा ल्याएको ११५६ नम्बरमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिने छ।संघले विज्ञप्ति जारी गर्दै कोभिडको तेस्रो लहर बढ्दै गएकाले संक्रमितलाई लक्षित गरी मंगलबारदेखि कल सेन्टर सुरु गरेको जानकारी दिएको छ। उक्त नम्बरमा प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म परामर्श दिइने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।कोभिड कल सेन्टर नेपाल चिकि

चिकित्सक संघको कल सेन्टर

काठमाडौं, (नेस) । नेपाल चिकित्सक संघले कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गरी आज मंगलबारदेखि कल सेन्टर सञ्चालन गर्ने भएको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमसँग सहकार्य गर्दै चिकित्सक संघले कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो । सो कल सेन्टर चिकित्सक संघको मुख्यालयबाट सञ्चालन हुने बताइएको छ । चिकित्सक संघका महासचिव डा. बद्री रिजालले […]

चिकित्सक संघले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि सुरु गर्‍यो कल सेन्टर

एक लाख बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको भन्दै संघले उनीहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि संघले ११५६ नम्बरको हटलाइन कल सेन्टर सुरु गरेको हो।

स्वास्थ्य समस्यामा परे ११५६ मा चिकित्सकलाई सम्पर्क गर्नुहोस्

काठमाडौँ । कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरुको सहजताका लागि नेपाल चिकित्सक संघले निशुल्क कल सेन्टर संचालनमा ल्याएको छ । कुनै पनि व्यक्तिले स्वास्थ्यबारे जानकारी लिन प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ११५६ मा निशुल्क फोन गर्न सक्नेछन् । देशभर ओपिडि सेवा ठप्प रहेको जटिल बाहेक अन्य सबै प्रकारका शल्यक्रिया सेवा समेत […]

कोरोनाका बारेमा जानकारी चाहिमा ११३३ फोन गर्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धी जानकारी दिन ११३३ नम्बरको कल सेन्टर थप

कोरोनाबारे बुझ्न १११५ मा फोन गर्न सकिने

काठमाडौँ । सरुवा रोग तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले कोरोनासम्बन्धी जानकारी दिन १११५ को हटलाईन नम्बर संचालनमा ल्याएको छ । इडीसीडीले कोरोना भाइरसको संभाबित संक्रमणलाई मध्यनजर गर्दै इडीसीडी कल सेन्टर स्थापना गरेको हो ...

कोरोनाबारे सूचना दिन कल सेन्टर

काठमाडौँ। नोबेल कोरोना भाइरसको सम्भावित संक्रमण बाट चौबिसै घण्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ।   यो सेन्टर बिहीबारसम्ममा तयार भईसक्ने छ;सरुवा रोग तथा नियन्त्रण महाशाखाका प्रमुख ...

कोरोनाबारे सूचना दिन कल सेन्टर

नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।