कोरोना उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिइयोस् : जनार्दन शर्मा

पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन माग गरेका छन् ।  शनिवार ट्वीटरमा एक ट्वीट गर्दै उनले सरकारले कबुल गरेको जोखिम भत्ता उनीहरूलाई दिन माग गरेका हुन् ।  उनले भनेका छन्, कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मी लाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् ।   कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मी लाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् । — Janardan...