कोरोना जित्न उच्च आत्मविश्वास चाहिने रहेछ, संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौं: प्रकाश सपूत

काठमाडौं : गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्मविश्वासले कोरोना जितेको बताएका छन्। सपूत मंगलवार कोरोना संक्रमण मुक्त भएका हुन्। उनले आफू र भाई देवेन्द्र बल्लु कोरोना मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। साथै कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहने समेत उनले बताएका छन्। उनको यहीँ…

सम्बन्धित सामग्री

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी” सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय […]

सामाजिक सञ्जालका चर्चा सतही हुने गरेका छन् : प्रकाश सपूत

काठमाडौँ । गायक प्रकाश सपूत सामाजिक सञ्जालमा उठ्ने विषय सतही भएको बताउँछन् । आफ्ना पछिल्लो गीत ‘पीर’को प्रसङ्ग उठाउँदै आफूले उक्त गीतका लागि सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले एक हप्ता फोन अफ गरेर बसेको बताए । ‘मैले तीन दशक पार गरेँ। यो तीन दशकमा नेपाली समाजले राजनैतिक, सामाजिक र प्राविधिक रूपमा फड्को मार्‍यो । मैले पञ्चायतले […]

प्रकाश सपूत नेपाल–चीन सीमा स्तम्भमा पुगेपछि…

काठमाडौं, ९ चैत्र । यतिबेला गायक प्रकाश सपूत चर्चामा छन् । उनको गीत पीर सर्वाधिक लोकप्रीयको सूचीमा छ । यसले विवाद पनि ल्यायो । पीर गीत विवादमा परेपछि तनावमा परेका प्रकाश सपूत रिफ्रेस हुन हिमाली भेगतिर उक्लिएका छन् । उनी चीनसँगको सीमा नाकासम्म पुगेका छन् । नेपाल चीन सीमाको २४ र नम्बर पिलरमा अडेस लागेर […]

आमाहरूसँग मादल नबजाएको भए मलाई संगीतको ज्ञान हुन्थेन होला : प्रकाश सपूत

काठमाडौं : नेपाली संगीत क्षेत्रमा बेग्लै पहिचान बनाएका प्रकाश सपूत गायकसँगै गीतकार, अभिनेता र निर्देशक पनि हुन्।उनले 'चरर, बरर', 'बोल माया' जस्ता कारुणिक गीत लेखेका छन्, त्यसमा संगीत भरेका छन्, गाएका छन्, अभिनय र निर्देशन पनि गरेका छन्। त्यस्तै 'दोहोरी ब्याटल' जस्तो प्रयोगात्मक गीत, 'फुटेका चुरा' जस्तो ऐतिहासिक शृंगारिक कथा रहेको गीत, देशभक्ति भावको 'मेरो पनि होइन र यो देश' जस्तो गीत लेखेका, गाएका, अभिनय र निर्देशन पनि गरेका छन्। 'ग

कुखुराको झोलसँग कोदोको ढिंडो भनेपछि हुरुक्कै हुन्छु : प्रकाश सपूत

३० पुस, काठमाडौं । प्रकाश सपूत अहिलेका व्यस्त कलाकारमध्ये एक हुन् । ‘बोल माया, गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, बरि लै, कुरा बुझ्नपर्छ’ उनका बहुचर्चित गीत हुन् ।   गायक, रचनाकार, संगीतकार, अभिनेता तथा निर्देशकको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् । केही चलचित्रमा अभिनय समेत गरिरहेका प्रकाश अहिले देश–विदेशमा आयोजना भइरहेका विभिन्न सांगीतिक […]

सिर्जनामा ‘माटोको स्वाद’ पस्कने सर्जक प्रकाश सपूत

समाज र देशका समसामयिक विषयवस्तुलाई टपक्कै टिपेर शब्द–संगीतमा गाँस्न माहिर छन्, सर्जक प्रकाश सपूत । आफ्नो सिर्जनामा ‘माटोको स्वाद’ पस्कनुपर्छ भन्ने मान्यता राख्छन्, उनी । गाउँघरमा चलनचल्तीमा बोलिने शब्द, लवज, लय र भावलाई आफ्ना सिर्जनामा मिसाउँछन्, उनी । सिर्जनामा माटोकै स्वाद र भाव मिसिएकाले पनि होला सायद । उनले लेखेका, संगीत भरेका, गाएका वा उनको सिर्जनामा अरुले नै आवाज भरेका गीत–संगीत नेपाली लोक गीत–संगीत, संस्कृति मन पराउनेहरुका दिलमै अटाउँछन् । उनका कतिपय सिर्जनामा रुन्छन् । हाँस्छन्...

गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त

काठमाडौं। गायक प्रकाश सपूत कोरोना संक्रमण पराजित गरेका छन्। उनीसँगै उनका भाइ देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। उनीहरुको आमा अझै संक्रमित नै छन्। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। यही बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए।

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । आफू र भाई कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएको प्रकाशले जानकारी दिएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल […]

गायक प्रकाश सपूत कोरोना संक्रमित

काठमाडौं। चर्चित गायक तथा नवनायक प्रकाश सपूत कोरोना संक्रमित भएका छन्। काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो। होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता समस्या देखिएको थियो। अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको प्रकाशले बताए। लक्षण सामान्य भएपनि कोरोना संक्रमणले निकै हतोत्साहित गराएको उनले भने।