गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । आफू र भाई कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएको प्रकाशले जानकारी दिएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल […]

सम्बन्धित सामग्री

गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त

काठमाडौं। गायक प्रकाश सपूत कोरोना संक्रमण पराजित गरेका छन्। उनीसँगै उनका भाइ देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। उनीहरुको आमा अझै संक्रमित नै छन्। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। यही बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए।