'मेरो पनि हैन र यो देश' बाट फेरि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपूत (भिडिओ)

'बोला माया' र 'गालबन्दी च्यातियो' जस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन्।