३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् । गौतमले प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने प्रस्ताव गरेका छन् । ‘यसपटक प्युठानबाट चुनाव लड्ने प्रस्ताव गर्नुभएको छ । त्यही हुन्छ होला’, उनी निकट स्रोतले भन्यो । चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि गौतमले माओवादी […]