बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या ३८ पुगेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ९ वटा गैँडा बढेको छ । बर्दिया […] The post बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बाघको संख्या बढ्यो, व्यवस्थापनमा चुनौती

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको संरक्षण नै मुख्य चुनौती भएको बताउनुभएको छ । विश्व बाघ दिवशको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा अधिकृत भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न सुरक्षित बासस्थान, आहारा, प्रजातिको बृद्धि, […]

शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ स्थानान्तरण गरिएको थियो । निकुञ्जमा उल्लेख्य मात्रामा कृष्णसारको संख्या वृद्धि भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हालै गरिएको गणनाअनुसार कृष्णसारको संख्या बढेर २ […]

बर्दियामा बाघ : संख्या बढ्यो, असुरक्षा पनि बढ्यो

१६ चैत २०७७ बिहान ५ बजे घर नजिकैको खेतमा पानी लगाउन गएका बर्दिया गेरूवा नगरपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारू पाटे बाघको आक्रमणमा परे । थारूको टाउको, कान र ढाडमा गहिरो चोट लागेको छ । घाइते थारूलाई आफन्तले एम्बुलेन्समा हालेर तत्कालै नेपालगञ्ज पुर्‍याएका थिए । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जको आईसीयू वार्डमा उपचाररत […]