देउडा सम्राट नन्दकृष्ण जोशीसहित २० जना प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

कैलली । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले शनिबार एक समारोहकाबीच धनगढीमा स्रष्टाहरूलाई सम्मान एबम् पुरस्कृत गरेको छ। २११ औ‌ं आदिकवि भानुजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा देउडा सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको हाे। यसैगरि भाषा-साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी […]

सम्बन्धित सामग्री

नेपाल प्रेसकर्मी आचार्य सम्मानित

कैलाली । नेपाल प्रेसकर्मी भानुभक्त आचार्य सम्मानित भएका छन् । काठमाडौंमा शनिवार काठमाडौंमा सम्पन्न स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवमा पत्रकार आचार्यलाई सम्मान गरिएको हो । पत्रकारिता मार्फत समाजमा महत्त्वपूर्ण योगदान दिएको भन्दै गृहमन्त्री रमेश लेखक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आचार्यलाई कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । आचार्य नेपाल […]

राष्ट्रपति पौडेलबाट १० स्रष्टा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका दश जना स्रष्टालाई सम्मान गरेका छन्। सांस्कृतिक समाज नेपालले आज यहाँ आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने यक्तित्वहरूलाई सम्मान गरे । राष्ट्रपति पौडेलले […]

राष्ट्रपति पौडेलबाट १० स्रष्टा सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन् । सांस्कृतिक समाज नेपालले शनिबार आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेका...

राष्ट्रपति पौडेलबाट १० स्रष्टा सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दश जना स्रष्टालाई सम्मान गरेका छन् । सांस्कृतिक समाज नेपालले शनिबार आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेका...

स्रष्टा अभिनन्दन तथा देउडा उत्सवको तयारी तीव्र, को-को हुँदैछन् सम्मानित ?

कैलाली । दोस्रो संकरणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको तीव्र तयारी भइरहेको छ । २९ गते शनिवार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक […]

देउडा गायक सम्मानित

छ जना चर्चित देउडा गायक छ सम्मानित हुनुभएको छ। जिल्लामा देउडा गायन क्षेत्रमा योगदान पु-याएको भन्दै सर्केगार्ड गाउँपालिका–७ को सूर्यतारा आधारभूत विद्यालयले एक कार्यक्रम आयोजना गरी उहाँहरूको सम्मान गरेको हो। विद्यालयका प्रधानाध्यापक गोरबहादुर ऐडीले देउडाको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण योगदान पु-याउनुभएका जिल्लाबाहिर र भित्रका छ जना देउडा गायकलाई सम्मान गरिएको बताउनुभयो। सांसद छिरिङडम्डुल लामाले भानुभक्त जैसी, अदानसिंह कार्की, औसे कामी, जगदीश रावल, जसबहादुर शाही र अछामकी पानसरा थापालाई नगदसहित सम्मान प्रदान गर्नुभयो। सम्मानित भएपछि देउडा गायक भानुभक्त जैसीले यस क्षेत्रको प्रवर्धनमा लाग्न थप हौसला प्रदान गरेको बताउनुभयो। कलाकारबिच चार घण्टासम्म देउडा गाउने कार्यव्रmम भएको थियो ।

रारा म्युजिक अवार्डबाट गायक जोशी सम्मानित

काठमाडौं, २७ पुष। रारा म्युजिक अवार्ड २०७९ बाट बैतडीका गायक, सर्जक तथा डोटेली हास्यकलाकार भानुभक्त जोशी सम्मानित भएका छन्। देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार विधामा जोशी सम्मानित भएका हुन्। काठमाडौंमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्। उनले आफूले पहिलोपटक अवार्ड प्रतिस्पर्धामा भागलिएको र पहिलो पटक […]

देउडा गायक जैसी र भण्डारी सम्मानित

सिमकोट – जिल्ला देउडा गायन क्षेत्रमा नाम कमाएको देउडा गायकद्वय सम्मानित भएका छन्। देउडा गीतबाटै जनचेतनामूलक सन्देश दिएर समाजलाई परिवर्तन गर्न सहयोग गरेको भन्दै खार्पुनाथ गाउँपालिकाले उनीहरूलाई सम्मानित गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुुर शाहीले जिल्लाभरिमा देउडा गीतमा नाम कमाएका देउडा गायकद्वय भानुुभक्त जैसी र अर्जुन भण्डारीलाई सम्मान गरिएको बताए। उनले पूर्णखोप सुनिश्चित घोषणा […]

सुकीर्तिमय राष्ट्रदीपबाट यी कलाकार सम्मानित

काठमाडौं । सरकारले सुकीर्तिमय राष्ट्रदीप मानपदवीबाट विभिन्न कलाकारलाई प्रदान गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा आइतबार सार्वजनिक मानपदवी पाउने कलाकार तथा साहित्यकार, व्यवसायी तथा कर्मचारीको नामावली सार्वजनिक गरेको हो । जसमा पहिलो नम्बरमा वरिष्ठ कलाकार नीर शाह, कलाकार राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई सुकीर्तीमय राष्ट्रदीप मानपदवी […]

देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृतिबाट देउडा गायक डोटेली कान्छा सम्मानित

देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ लोकसंस्कृतिबाट सम्मानित भएका छन् । कैलाली जनपुस्तकालयले उनलाई देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान- २०७८ बाट सम्मानित गरेको हो ।जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई सम्मान गरेका हुन् । यस्तै सम्मानित हुनेमा वरिष्ठ साहित्यकार प्रा.डा कुसुमाकर न्यौपाने, नृप बहादुर वड, समाजसेवी धनञ्जय तिमिल्सिना, मनिराज जोशी, गोपाल दत्त बडू,  पूर्णानन्द ओझालगात रहेका छन् ।