देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृतिबाट देउडा गायक डोटेली कान्छा सम्मानित

देउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ लोकसंस्कृतिबाट सम्मानित भएका छन् । कैलाली जनपुस्तकालयले उनलाई देवकान्त पन्त राष्ट्रिय लोकसंस्कृति सम्मान- २०७८ बाट सम्मानित गरेको हो ।जनपुस्तकालयले आफ्नो ६५ औं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उनलाई सम्मान गरेका हुन् । यस्तै सम्मानित हुनेमा वरिष्ठ साहित्यकार प्रा.डा कुसुमाकर न्यौपाने, नृप बहादुर वड, समाजसेवी धनञ्जय तिमिल्सिना, मनिराज जोशी, गोपाल दत्त बडू,  पूर्णानन्द ओझालगात रहेका छन् । 

सम्बन्धित सामग्री

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा

सुर्खेत, ७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको […]

सुर्खेतमा क्रिकेट रंगशालासँगै देउडा पार्क बन्ने

कर्णालीमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा नयाँ क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।

‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै

काठमाडौं । गायन सम्बन्धि विभिन्न रियालिटी शो हुँदै आएको बेला नेपालमा अब देउडा गायनको छुट्टै रियालिटी शो ‘डेउडा आइडल–२०८०’ हुने भएको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै डेउडा आइडल–२०८० हुने जानकारी गराईएको हो । यो नेपालकै पहिलोपटक डेउडा विधाको रियलिटी गायन शो भएको कार्यक्रममा डेउडा सांस्कृतिक मञ्चका तर्फबाट जानकारी गराईयो । अग्रद देउडा गायक […] The post ‘देउडा आईडल २०८०’ रियालिटी शो हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लोक संस्कृति जोगाउन देउडा प्रतियोगिता

बैतडी । सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रूपमा रहेको ‘लोक देउडा’ जगेर्ना गर्न गौरा पर्वको अवसर पारेर देउडा प्रतियोगिता गरिँदै आएको छ । ्गौरा पर्व चलिरहेका बेला र गौरा पर्व सकिएको केही दिनसम्म विभिन्न ठाउँमा देउडा प्रतियोगिता राख्ने गरिएको छ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पे बजारमा हरेक वर्ष देउडा प्रतियोगिता राख्ने गरिन्छ । देउडा प्रतियोगितामा […] The post लोक संस्कृति जोगाउन देउडा प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगुमा पहिलोपटक देउडा गायन प्रतियोगिता

मुगु। मुगुमा पहिलोपटक सम्पन्न एकल देउडा गायन प्रतियोगितामा कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएकी छन्। सामाजिक विकास कार्यालय मुगुको आयोजनामा दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न आयोजित प्रतियोगितामा नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली द्वितीय, कर्णाली मावि टोप्लाका अर्जुन विक तृतीय र बुद्ध माध्यमिक विद्यालय मांग्रिका छिरिङ पुटिक लामा सान्त्वना […]

विश्वविद्यालय सञ्चालनको माग गर्दै देउडा नाच प्रदर्शन

धनगढी– कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाच नाचिएको छ ।  विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा देउडा नाच सुरु भएको हो ।  संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा देउडा गाइएको हो । देउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिएको […]

अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’

काठमाडौं । आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन् । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन् । विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन् । उनकै […] The post अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउडा गाउँदै मनाइयो धानदिवस (फोटो फिचर)

डडेल्धुरा : डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र धान रोप्दै १९औँ राष्ट्रिय धानदिवस मनाइएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ डोटी घटाल (साउद गाउँ)मा किसानको खेतमा गएर कृषि ज्ञानकेन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो।धान रोप्ने वेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धानदिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धानदिवस मनाइने गरिन्छ।दहीच्यूरा खाँदै देउडा लयमा गीत गाउँदै धानदिवस मनाइएको हो। वर

एमाले महाधिवेशनमा देउडा– सबै केपीतिर, कोही छैन अर्कोतिर (भिडियो)

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले देउडा गाएका छन् । चितवनको सौराहास्थित बन्दसत्र हलबाहिर दोस्रो दिनको बन्दसत्र सुरु हुनुअघि आइतबार प्रतिनिधिहरूले देउडा गएका हुन् । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले देउडा गाएर मनोरञ्जन गरेका हुन् । एमाले महाधिवेशन, सर्वसम्मत नेतृत्व चयनलगायत विषयलाई भाका मिलाएर उनीरूले देउडा गाएका थिए...

‘बाजुरा बैकुण्ठ रैछ’

बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा तयार गरिएको बाजुराको संस्कृति झल्किने देउडा गीतको सोमबार मार्तडीमा छायाकंन गरिएको हो । जिल्लाको मौलिक कला संस्कृतिलाई समेटेर तयार पारेको बाजुरा बैकुण्ठ रैछ बोलको ऐतिहासिक देउडा गीतको छायाङ्कन सदरमुकाम मार्तडीमा गरिएको हो । बाजुरा जिल्लाका हरेक क्षेत्रका […] The post ‘बाजुरा बैकुण्ठ रैछ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.