स्रष्टा अभिनन्दन तथा देउडा उत्सवको तयारी तीव्र, को-को हुँदैछन् सम्मानित ?

कैलाली । दोस्रो संकरणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सवको तीव्र तयारी भइरहेको छ । २९ गते शनिवार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए । उनले सुदूरपश्चिम र कर्णालीको भाषा साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक […]