देउडा गायक जैसी र भण्डारी सम्मानित

सिमकोट – जिल्ला देउडा गायन क्षेत्रमा नाम कमाएको देउडा गायकद्वय सम्मानित भएका छन्। देउडा गीतबाटै जनचेतनामूलक सन्देश दिएर समाजलाई परिवर्तन गर्न सहयोग गरेको भन्दै खार्पुनाथ गाउँपालिकाले उनीहरूलाई सम्मानित गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुुर शाहीले जिल्लाभरिमा देउडा गीतमा नाम कमाएका देउडा गायकद्वय भानुुभक्त जैसी र अर्जुन भण्डारीलाई सम्मान गरिएको बताए। उनले पूर्णखोप सुनिश्चित घोषणा […]