एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

लन्डन – गैरआवासीय नेपाली संघको निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने भएका छन् । संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीबाट हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो । करिब एक सय ५० जनाले […]

सम्बन्धित सामग्री

बारामा ६५ प्रतिशत मत खसेको अनुमान

४ मंसिर, वीरगञ्ज । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बारामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बारामा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराए । बारामा ४ लाख ३३ हजार ५ सय ४ जना मतदानका लागि योग्य मतदाता थिए […]

आम निर्वाचन २०७९ : कति छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलनको कार्य सम्पन्न गरेको छ । स्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जना अस्थायी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदाता नामावली संकलन भएकामध्ये निर्वाचन आयोगले अहिलेसम्म एक लाख ४४ हजार ६ सय २५ जनाको प्रमाणिकरण गरेकाले उनीहरु मतदान गर्न योग्य भएको आयोगका […]

काभ्रेपलाञ्चोक जिल्लाको अन्तिम मतदाता सूची सार्वजनिक

– ३ लाख १० हजार ६३ मतदाता योग्य – एउटा मतदान स्थल र ८ वटा केन्द्र थपिए काभ्रे  । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी मसिंर ४ गतेका लागि १९० वटा मतदान स्थलमा रहेका ३ सय ८९ मतदान केन्द्रबाट ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जसमा […]

चुनाव अर्थतन्त्र : एक जना मतदाताको भागमा ४ हजार ६५१ रुपैयाँ खर्च

यस पटकको स्थानीय तह निर्वाचनका लागि प्रतिमतदाता न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च हुने देखिएको छ । यस्तो खर्च कुल मतदाता संख्यालाई आधार बनाएर सरकारले निर्वाचनका लागि गर्ने खर्च र राजनीतिक पार्टी तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च जोडेर आएको हो ।निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन योग्य बालिग मताधिकार प्राप्त मतदाताको कुल संख्या १ करोड ७७ लाख ७२३ छ । जुन अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा करिब २० प्रतिशतले बढी हो ।यस पटकको स्थान

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन - BBC News नेपाली

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ जना योग्य मतदाता रहेका छन्। परिचयपत्र हराएका मतदाताले मतदान गर्न पाउँछन् कि पाउँदैनन्?

स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगकाअनुसार स्थानीय तह निर्वाचनका लागि योग्य मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ छ । प्रदेशगत रूपमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् । त्यस्तै मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका छन् । त्यस्तै वाग्मती प्रदेशमा ३४...

तीन हजार ९८ मात्र एनआरएनए निर्वाचनका योग्य मतदाता

गैरआवासीय नेपाली संघ एनआरएनएको २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।

चितवनमा करिब चार लाख मतदाता

चितवन : चितवनमा मतदान योग्य मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ। दाबी विरोधको क्रममा केही संख्या घट्ने छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता संख्या २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए। दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९

चितवनमा मतदाता नामावली अद्यावधिक गरिँदै, ८६ हजार बढी मतदाता थपिने अनुमान

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।‘मतदाता नामावलीमा