तीन हजार ९८ मात्र एनआरएनए निर्वाचनका योग्य मतदाता

गैरआवासीय नेपाली संघ एनआरएनएको २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।

सम्बन्धित सामग्री

एनआरएनए महासचिवमा जोशी र सुवेदी चुनावी मैदानमा

गैरआवासी नेपाली संघ (एनआरएनए)को महासचिव पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संघको विधानअनुसार एकजना मात्रै महासचिव रहन पाउने व्यवस्था छ । तर, आगामी निर्वाचनका लागि महासचिवमा दुईजनाले उम्मेदवारी दिएका...

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको …

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौं, ११ पुस : गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ।एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त भइनसकेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको हो । ‘यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित […]

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान […]

एनआरएनए निर्वाचनका लागि काम सुुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्न अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति काम सुरु गरेको छ । परराष्ट्र मन्त्रालयको पत्रपछि निर्वाचन अन्योलमा रहेकोमा अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी सुरु भएको हो ।निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा […]

एनआरएनए अष्ट्रेलियाको निर्वाचन नजिकिँदै, प्रचार प्रसारमा जुटे समूह

एनआरएनए अस्ट्रेलियाको निर्वाचन ३१ जुलाईमा सम्पन्न हुँदैछ । निर्वाचनका लागि केही समूह आफ्नो आफ्नो टिम सहित प्रतिष्पर्धा गर्दैछन् । जसमा तास्मानिया राज्यमा सन्देश परियारको समूहले पनि उम्मेदवारी दर्ता गर्दै प्रचार प्रसारमा समेत जुटेको छ ।यो समूहबाट संयोजकमा सन्देश आफैं रहेका छन् भने एनआरएनए एनसीसी सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्माचार्य छन् । त्यस्तै उपसंयोजक राज्य टेकनाथ सापकोटा, सचिव प्रदीप पोखरेल, संयुक्त सचिव मृगेन्द्र गौतम, कोषाध्यक्ष उमेश सेन्चुरी, युवा संयोजक रिवाज राउत क्षेत्री,

एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा, ७ आईसीसी सदस्य निर्विरोध

लण्डन । एनआरएनए यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ। ३१ जुलाईमा हुने निर्वाचनका लागि लण्डन निवासी प्रेम गाहा मगर,रोजिना प्रधान राई र दीपक श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो। मगर र राई वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् भने श्रेष्ठ ङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष हुन् । दुई खुल्ला उपाध्यक्षका लागि सुनिलबाबु खड्का, पवन शर्मा, तेजेन्द्र रोकामगर, […]

एनआरएनए यूकेका उमेदवारको अन्तिम नामावली प्रकाशन

यही जुलाई ३१ मा हुने निर्वाचनका लागि एनआरएनए यूकेले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।