स्थानीय निर्वाचन : कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगकाअनुसार स्थानीय तह निर्वाचनका लागि योग्य मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ छ । प्रदेशगत रूपमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् । त्यस्तै मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेका छन् । त्यस्तै वाग्मती प्रदेशमा ३४...

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।  जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म

स्थानीय निर्वाचन शान्तिपूर्ण भएको पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही मात्रामा आचारसंहिता विपरीतका गतिविधि भए पनि समग्रमा समावेशी सहभागितासँगै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जानकारी गराएको हो । त्यसैगरी मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई परिचयपत्र नभए पनि नागरिकता प्रमाणपत्रको […]

स्थानीय निर्वाचन : उत्साहका साथ मतदान जारी (लाइभ)

काठमाडौँ -स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका सबै निर्वाचन केन्द्रमा मतदान जारी छ । मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बेलुकी ५ बजेसम्म गर्न पाइनेछ ।

आज स्थानीय निर्वाचन : देशभरका ७५२ पालिकामा मतदान हुँदै

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्य का लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन्। मतदानबाट ७५३ स्थ

यस्तो अवस्थामा मतदाताले भोट हाल्न पाउँदैनन्

शुक्रबार देशभर एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ ।  स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै आयोगले मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबा

स्थानीय निर्वाचन : बुधबार उपत्यकाबाट बाहिरिए ८३ हजार भन्दा बढी नागरिक

काठमाडौं : काठमाडौं उपत्यकाबाट आसन्न स्थानीय तह निर्वाचनमा भोट दिनको लागि हिजो(बुधबार) ८३ हजार भन्दा बढी नागरिक बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार ८३ हजार ६ सय ६० नागरिक उपत्यकाबाट गाउँ गएका छन्।अहिले पनि गाउँ जानेको लर्को छ। कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरै मतदाताका लागि राजनीतिक दल तथा उम्मेदवारले ‘बस रिजर्भ’ नै गरेर ओसार्ने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको घुइँचो

स्थानीय निर्वाचन आउन चार दिन बाँकी, बाराका मतदाता अन्योलमा

बारा– बाराको दक्षिण पूर्वी र उत्तरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् ।  स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् ।  लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्यौलमा परेका हुन् । […]

स्थानीय निर्वाचन आउन ४ दिन बाँकी, बाराका मतदाता अन्योलमा

बाराको दक्षिण पूर्वी र उत्तरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् । स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाका बारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् । लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्योलमा परेका हुन् । विभिन्न राजनितिक दलका उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताका बीच जाने गरेको भएपनि जिल्ला निर्वाचन कार्यालय

अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]

स्थानीय निर्वाचन- एक करोड ८६ लाख मतदाता हुने आयोगको अनुमान

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २१ देखि २२ लाखसम्म मतदाताको संख्यामा वृद्धि भएकाले स्थानीय तहको निर्वाचनमा सो संख्यामा मतदाता पुग्ने अनुमान गरिएको हो ।  २०७४ सालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एक करोड ५४ लाख मतदाता थिए ।  २०७७ पुस ५ सम्म मतदाता नामावली संकलनका लागि विशेष अभियान सञ्चालन गरेपछि मतदाता संख्या एक करोड ६२ लाख ४३ हजार पुगेको थिय...