२३ माघ, काठमाडौं । सरकारले २ सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सरजुकुमार वैद्य र मणिराम गेलालको सरुवा गर्ने निर्णय गरेको हो । सचिव वैद्य सहरी विकास मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल ट्रस्टको कार्यालयबाट वैद्यलाई सहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो […]