मन्त्रालयले स्वेच्छिक अवकासको सूचना लुकाएको कर्मचारीको आरोप

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकास चाहेनेको सूची लुकाएको आरोप कर्मचारीले लगाएका छन्। कर्मचारी समायोजन ऐन अनुसार पाँच जना सचिवसहित ९ हजार ६ सय ५६ कर्मचारीले स्वेच्छिक अवकास रोजेर निवेदन दिएपनि उनीहरुको सूची मन्त्रालयले सार्वजानिक गरेको छैन। स्वेच्छिक अवकास प्रकृयामा जाने कर्मचारीको सूची चैत १३ गते मन्त्रालयको वेभसाइटमा सार्वजानिक गर्ने सूचना राजपत्रमै निकालिएको…

सम्बन्धित सामग्री

स्पष्टीकरण सोध्ने मन्त्रालयले नै प्रयोग गर्यो पुरानै खाम

हिमाल खरेल, बिर्तामोड ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई वैशाख १७ गते पत्र पठाएर सातदिने स्पष्टीकरण सोधेको थियो । तर, सदस्य सचिव हंसराज वाग्लेलाई पठाइएको […] The post स्पष्टीकरण सोध्ने मन्त्रालयले नै प्रयोग गर्यो पुरानै खाम first appeared on Hamro Khelkud.

मिटरब्याजी लघुवित्तलाई गृह मन्त्रालयले संरक्षण गरेको आरोप

पीडितलाई न्याय दिनुको सट्टा लघु वित्तीय संस्थाहरुको गलत कार्यलाई ढाकछोप गर्न गृह मन्त्रालयले प्रहरी प्रसाशन लगाएर दमन गरेको भन्दै पीडितहरु आक्रोशित भएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा ‘लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरी देशभरी पीडितलाई सरकारले थप पीडा दिएको भन्दै आन्दोलनको स्तरवृद्धि गर्ने चेतावनी दिएको हो । देशभर २६ वटा जिल्लाहरुमा संघर्ष समिति विस्तार गरिसकेको जानकारी दिँदै समितिका अध्यक्ष मनिराम ज्ञावालीले सरकारी दमन बढ्दै गए लघुवित्त खारेज

महाप्रवन्धक झाद्वारा रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको आरोप

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार सञ्चारकर्मीसंग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम […]

मन्त्रालयले सोध्यो स्पष्टीकरण, अध्यक्षले टेरेनन्

काठमाडौं, साउन २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानमा अध्यक्षको पदमा रही विभिन्न अनियमितता गरेको भन्दै पुण्य भुसाललाई स्पष्टीकरण सोधेको छ तर जवाफ पाएको छैन । संस्थागत हितभन्दा पनि व्यक्तिगत हितमा बढी लागिपरेको, काम गर्दा मन्त्रालयसँग कुनै समन्वय नगरेकोलगायतका आरोप लागेका अध्यक्ष भुसाललाई तीन दिनभित्र जवाफ दिनुपर्ने भन्दै मन्त्रालयले सोमबार पत्र […]

अर्थ मन्त्रालयले सहयोग नगरेको छानबिन समितिको आरोप

काठमाडौं–संसदीय विशेष समितिले छानबिनको लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयले हलुका ढंगले व्यवहार गरेको आरोप लगाएको छ। मन्त्रालयले समितिलाई सहयोग नगरेको आरोप उसले लगाएको हो। करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको समितिको भनाइ छ। समितिले तयार पारेको प्रतिवेदनमा ‘संसद र […]

रक्षा मन्त्रालयले संसदीय समितिको निर्देशन अवज्ञा गर्‍यो : भीम रावल

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेता रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् । उनले समितिले […]

गृह मन्त्रालयले स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको बारको आरोप

काठमाडौं : सर्वोच्च बार एसोसिएसनले गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरी स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।बारले सोमबार विज्ञप्ति जारी गरी विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै पनि निकायले जारी गरिएको वा गर्ने विज्ञप्ति बारलाई मान्य हुने जनाएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । भित्री सूचनाको आधारमा सेयर कारोबार  (इन्साइडर ट्रेडिङ) को आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि अर्थले यस्तो स्पष्टीकरण सोधेको हो । बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष […]

चीनले भन्यो– माइक्रोसफ्टमा साइबर हमलाको आरोप निराधार

एजेन्सी।चीनले माइक्रोसफ्टमा साइबर हमलाको आरोप आधारहीन भएको बताएको छ। बेलायत,अमेरिका र इयूले माइक्रोसफट्को सर्भरमाथि हमला गरेर ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएका छन्। चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ।पश्चिमा देशहरुले चीनमाथि एकैपटक धेरै संस्थामा हमला गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन्।