मन्त्रालयले सोध्यो स्पष्टीकरण, अध्यक्षले टेरेनन्

काठमाडौं, साउन २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानमा अध्यक्षको पदमा रही विभिन्न अनियमितता गरेको भन्दै पुण्य भुसाललाई स्पष्टीकरण सोधेको छ तर जवाफ पाएको छैन । संस्थागत हितभन्दा पनि व्यक्तिगत हितमा बढी लागिपरेको, काम गर्दा मन्त्रालयसँग कुनै समन्वय नगरेकोलगायतका आरोप लागेका अध्यक्ष भुसाललाई तीन दिनभित्र जवाफ दिनुपर्ने भन्दै मन्त्रालयले सोमबार पत्र […]

सम्बन्धित सामग्री

मन्त्रालयले क्रिकेट र फुटबलसँग विवरण माग्यो

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षको वर्षको गतिविधिसँग सम्बन्धित विवरण माग गरेको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत क्यान र...

सामान्यकाे निर्देशनलाई अन्य मन्त्रालयले टेरेनन्

कर्मचारीको विवरण तथा दरबन्दीको अवस्था पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको पटक–पटकको निर्देशन तथा परिपत्रलाई अन्य मन्त्रालय, कार्यालय, विभाग तथा निकायहरूले टेरेका छैनन्।...

कोशी खेलकुदका सदस्यसचिवलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

विराटनगर : कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ।प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्यसचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो।वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते प्रभु बैंकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको छ।वाग्लेलाई तत्कालीन मुख्

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, […]

रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् । महाप्रबन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बमोजिमको रकम नदिएको गुनासो गरेका हुन् ।  २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताए । महाप्रबन्धक झाले कम्पनीमा महाप्रबन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले

‘मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्छ’

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताइन्। उनले विद्युत...

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो कर्मचारी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ ।  मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक

स्वास्थ्य मन्त्रालयले भन्यो : दरबन्दीबाहेकका स्वास्थ्यकर्मीलाई तलब दिन्नौं

२९ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गरेको छ । दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा उनीहरूको तलब भत्ता नव्यहोर्ने मन्त्रालयले बताएको छ । मन्त्रालयले आइतबार सचिवस्तरको निर्णयमार्फत सात प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलब भत्ताको व्यवस्था नगरिएको जनाएको छ । केही प्रदेश, […]

उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई सम्मान गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाईदिने भन्दै आवेदन माग गरेको छ । नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई असार २३ गतेभित्र मन्त्रालयमा निवेदन बुझाउन मन्त्रालयले सूचजा जारी गरेको छ ।मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन […]

अक्सिजन वितरणकाे जिम्मा स्वास्थ्य मन्त्रालयले लियाे

काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो । काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत...