शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका-८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गरिएको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

स्पेनमा मृत्यु भएका लोकगायक लम्सालको शव नेपाल ल्याई पशुपतिमा गरियो अन्त्येष्टि

लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो । तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र […]

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि मिति तोकियो

बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ। बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो। दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ। आइतवारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ। वेस्टमिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली…

गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने,अन्त्येष्टि आजै

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

आइतबार अन्त्येष्टि गरिने

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिकेयर हस्पिटलको...

विजुक्छें पत्नी शाेभाकाे शव अन्त्येष्टिका लागि हनुमानघाट लगिदैँ (फाेटाेफिचर)

अन्त्येष्टिका लागि उनकाे शव भक्तपुरकाे सिद्धपाेखरीबाट भक्तपुर नगर परिक्रमा गरी हनुमाघाटमा अन्त्येष्टि गरिने छ।...

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी महिलाको शव फरेन्सिक परीक्षणपछि अन्त्येष्टि

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी कञ्चनपुरकी रन्चुला साउदको अन्त्येष्टि गरिएको छ । गत शनिबार मृत अवस्थामा भेटिएकी साउदको शव सोमबार फरेन्सिक विज्ञको टोलीले परीक्षण गरेपछि अन्त्येष्टि गरिएको हो । सामान्य बिरामी भएकी साउद चैत ३० गते जेठानी नाता पर्ने कमला साउदको घरमा गएकी थिइन् । परिवारका अनुसार धामीसँग झारफुक गराइरहेकी उनी वैशाख १ मा बेहोस भएकी थिइन् ।३ दिनसम्म पनि होस नआएपछि शनिबार आफन्त तथा छिमेकीले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । यसबीचमा धामीले परिवारका सदस्यलाई समेत उनको नजिक जान नद

कलाकार जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

१२ फागुन, काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा […]

हत्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

काठमाडौं : हत्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अत्येष्टि गरिएको छ।अमरावतीस्थित सामुदायिक वनमा शव भेटिएका दासको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले शव बुझेका थिएनन्।उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन्।पीडित पक्ष र प्रहरी तथा ज

संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र

काठमाडौं : कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै शव अन्त्येष्टि गर्न भनेको हो। यो सम्भव नभए नेपाली सेनाले व्यवस्थापन गर्ने पनि सरकारले जनाएको छ।यसअघि संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले मात्रै गर्दै आएको थियो। साथै मृतकका आफन्तलाई स्थान विशेषमा राख्न वा रहन पनि पहल गर्ने सरकारले बताएको छ।&n

सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि

विराटनगर । कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि सुनसरीमा घाट नपाइएपछि एक पुरुषको अन्त्येष्टि विराटनगर ल्याएर गरिएको छ । धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय पुरुषको विराटनगर ल्याएर अन्त्येष्टि गरिएको हो । सोमबार राति १२ बजे मृत्यु भएका श्रेष्ठ थरका ती पुरुषको अन्त्येष्टिका लागि आफन्तले धरानमात्र होइन, इटहरी र चतराको घाटमा हारगुहार गरे । तर अनुमति नपाएपछि... The post सङ्क्रमितको शव जलाउन धरानमा घाट नपाएपछि विराटनगर ल्याएर अन्त्येष्टि appeared first on Purbeli News.