नेपाल–भारत महिला मैत्री समाजद्वारा निःशुल्क ग्यास चुल्हो बितरण (फोटोफिचर)

बखतियार अलि  सर्लाही, वैशाख ६ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको छ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले बुधबार भारत सरकारको सहयोगमा गाउँपालिकाका अति-बिपन्न ,गरिब दलित गरि ५०० घर-घुरीलाई निशुल्क एल.पि. ग्यास सिलिन्डर र चुल्हो सेट बितरण गरेको हो।   दाउरा, कोइला, […]