भोलिका लागि बोलाइएको मधेस प्रदेश सभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नुपरेको बताए। सोमबार प्रदेशसभाको सभामुखको निर्वाचनका लागि समय निर्धारण गरिएको थियो। अब मंगलबार मात्रै प्रदेशसभा बैठक […]

सम्बन्धित सामग्री

मधेश प्रदेशसभा बैठक अवरुद्ध, मुख्यमन्त्रीले जवाफ दिनु पर्ने अडान

जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकामान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरुले मुख्यमन्त्रीको जवाफ मागे गरे पछि बैठक १० मिनेटका लागि स्थगित भएको हो […]

मधेस प्रदेश सभा स्थगित

पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ