जनकपुरधाम– मधेस प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आइतबारका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ। यसअघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष […]