राजनीतिक समन्वय समितिको बैठक सुरु

काठमाडौं, ७ माघ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा निर्वाचनको बारेमा छलफल हुने बताईएको छ । समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे निर्णय लिईने बताईएको छ । यसअघि गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल […]

सम्बन्धित सामग्री

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक अहिले बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा तीन तहको चुनावको मिति तोक्नेबारे छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारयणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, दुर्गा पौडेलसहितका नेताहरू सहभागी छन् । सरकार स्थानीय...

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक जारी

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न बैठक बसेको हो । बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।