प्रधानमन्त्री देउवाको उपस्थितिमात्रै समन्वय समितिको बैठक बस्ने, रामचन्द्रले के गर्लान् ?

काठमाडौं, २२ कार्तिक । सरकारलाई सहयोग गर्ने उद्देश्यले सत्तापक्षीय गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ । आज (सोमबार) साँझ बसेको गठबन्धनको बैठकले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा प्रत्येक दलबाट दुई/दुई जना सदस्य रहने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । तर, […]