काठमाडौं । सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक अहिले बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा तीन तहको चुनावको मिति तोक्नेबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारयणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, दुर्गा पौडेलसहितका नेताहरू सहभागी छन् ।
सरकार स्थानीय...