सिन्धुपाल्चोकका बाढीपहिरो पीडितको व्यवस्थापनमा वृहत्त गुरुयोजना ल्याउन सरकारसँग कांग्रेस नेता बस्नेतको माग

काठमाडौं, असोज १० । नेपाली कांग्रेसको बाढी पहिरो पीडित व्यवस्थापन समिति संयोजक मोहनबहादुर बस्नेतले प्राकृतिक प्रकोपबाट प्रताडित सिन्धुपाल्चोकको पुर्ननिर्माणको लागि वृहत्त गुरुयोजना ल्याउन माग गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला वर्षेनी प्राकृतिक प्रकोपको चपेटामा पर्दै आएको स्मरण गर्दै संयोजक बस्नेतले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणको लागि सामूहिक बस्ती लगायतको बृहद योजना ल्याउन सरकारसँग माग गर्नुभएको हो […]

सम्बन्धित सामग्री

एसईईमा होमसेन्टरको व्यबस्था गर्न सांसद बस्नेतको माग

काठमाडौं १२ चैत । नेकपा माआवादीका नेता एवं प्रतिनिधिसभा सदस्य शक्ति बस्नेतले एसर्ईई परिक्षमा होम सेन्टरको व्यबस्था गर्न माग गरेका छन । आइतवारको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले  एउटा विद्यालयमा पढिरहेको विद्यार्थी अर्को परीक्षा केन्द्रमा जानुपर्ने समस्याले विद्यार्थी र अभिभावकहरुलाई अनावश्यक तनाव बनिरहेको हुँदा विद्यार्थीले आफुले पढिरहेकै विद्यालयमा परीक्षा दिने व्यबस्था गर्न माग […]

चौरजहारी विमानस्थल सञ्चालन गर्न नेता बस्नेतको माग

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान जिल्लालाई पायक पर्ने ठाउँमा रहेको उक्त विमानस्थलको पूर्वाधार तयारी अवस्थामा रहेको भन्दै उनले सञ्चालन गर्न माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सरोकारवाला निकायलाई […]

चौरहजारी विमानस्थलको सेवा सुचारु गर्न सांसद बस्नेतको माग

उनले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गरे।...

महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन  खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई

देउवा, दाहाल र राणालाई कारवाही गर्न महेश बस्नेतको माग

नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गरेका छन् । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् । सांसद बस्नेतको भनाई जस्ताको तस्तै :केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही

राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न एकराज बस्नेतको माग

काठमाडौँ । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले गठन […]

खगराजलाई संगठन विभागबाट हटाउन महेश बस्नेतको माग

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठन विभागको जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । बस्नेतले युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न नेतृत्वसमक्ष माग गरेका हुन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले अधिकारीमाथि ७ बुँदे प्रश्न गर्दै उनी संगठन विभाग चलाउन नसक्ने पुष्टि भएको बताएका छन् । बस्नेतले लेखेका छन् :क.खगराज अधिकारी१) पार्टीको जन वर्गीय संगठनहरु राजनैतिक रूपमा नेकपा (एमाले) लाइन र निर्देश

एमाले संगठन विभाग प्रमुख अधिकारीलाई कारबाही गर्न बस्नेतको माग

नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नुपर्ने नेता बस्नेतले माग गरेका हुन् ।