एसईईमा होमसेन्टरको व्यबस्था गर्न सांसद बस्नेतको माग

काठमाडौं १२ चैत । नेकपा माआवादीका नेता एवं प्रतिनिधिसभा सदस्य शक्ति बस्नेतले एसर्ईई परिक्षमा होम सेन्टरको व्यबस्था गर्न माग गरेका छन । आइतवारको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले  एउटा विद्यालयमा पढिरहेको विद्यार्थी अर्को परीक्षा केन्द्रमा जानुपर्ने समस्याले विद्यार्थी र अभिभावकहरुलाई अनावश्यक तनाव बनिरहेको हुँदा विद्यार्थीले आफुले पढिरहेकै विद्यालयमा परीक्षा दिने व्यबस्था गर्न माग […]

सम्बन्धित सामग्री

चौरजहारी विमानस्थल सञ्चालन गर्न नेता बस्नेतको माग

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रुकुम पश्चिमको चौरहजारी विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान जिल्लालाई पायक पर्ने ठाउँमा रहेको उक्त विमानस्थलको पूर्वाधार तयारी अवस्थामा रहेको भन्दै उनले सञ्चालन गर्न माग गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सरोकारवाला निकायलाई […]

चौरहजारी विमानस्थलको सेवा सुचारु गर्न सांसद बस्नेतको माग

उनले मध्यपहाडी सडक अन्तरगतको भेरी नदीमा पर्ने पुल निर्माणको काम सुरु भएको दशक बित्दा पनि त्यसको निर्माण कार्यले गति नलिएको भन्दै सरकारको आलोचना गरे।...

महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन  खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई

देउवा, दाहाल र राणालाई कारवाही गर्न महेश बस्नेतको माग

नेकपा एमालेमा सांसद महेश बस्नेतले एम अधिकारीको खोजी भइरहेका बेला एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गरेका छन् । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् । सांसद बस्नेतको भनाई जस्ताको तस्तै :केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही

मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न महेश बस्नेतको माग

काठमाडौँ। नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभामा मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।